बाथ रोगबारे व्यापक जनचेतना फैलाउन आवश्यक : उपमेयर डंगोल

बाथ रोगका बारेको सामान्य ज्ञान समेत नभएका मानिसहरुमा समेत यसबारे चेतना फैलाउन सकेमा यसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उपमेयर डंगोलको भनाई थियो। कार्यक्रममा बोल्दै नेशनल बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले संस्थाले गर्ने यस्ता जनचेतना मुलुक कार्यक्रमहरुले आगामी दिनमा बाथ रोग सम्बन्धि सचेतना फैलाउन सहयोगी भूमिका निर्वाह गरोस् भन्ने आफ्नो अपेक्षा रहेको बताए।

सम्बन्धित सामग्री

सडक व्यापार व्यवस्थापनका लागि महानगरलाई दबाब दिन मिल्दैन : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले यो समस्या देशभरकै सबै शहरहरुमा भएकाले संघीय सरकारले दिगो समाधान दिनेगरी आवश्यक एकीकृत […]

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपमेयर डंगोल

काठमाडौं, १८ पुष । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने स्पष्ट पारेकी छिन् । आज (सोमबार) अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने आश्वासन दिईन्। उपमेयर डंगोलले […]

सरकार र दलले आफूभन्दा माथि जनता भनेर साेच्न जरुरी छ : सुनिता डंगोल

भक्तपुर – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ । आज बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहमा बोल्दै उपमेयर शाक्यले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरूमा चलाउने डकुमेन्टहरूमा ...

वृक्षारोपणका लागि आवश्यक जाली सहयोग

काठमाडौँ- ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेको छ । संघले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुह्येश्वरी काठमाडौँलाई जाली सहयोग गरेको हो । संघकाे तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन् । ग्रिल तथा स्टिल व्यवसायी […]

वृक्षरोपणका लागि आवश्यक जाली सहयोग

काठमाडौँ – ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षरोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेकाे छ। संघले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो। संघकाे तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन्। ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास […]

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ : उपमेयर डंगोल

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उहाँले यस्तो बताउनुभएको हो । उपमेयर डंगोलले इन्द्रजात्रा विविधताले युक्त पवए भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनुभयो । उहाँले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरु आउने क्रम जारी रहने बताउनु...

उपमेयर सुनिता भन्छिन्- इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

मेयर-उपमेयर हराएको भन्दै भ्रम फैलाउने एक जना पक्राउ

झापा– सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार विर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको हो । उनले विर्तामोडका मेयर तथा उपमेयर हराएको भन्दै फेसबुकमा लेखेको प्रहरीको भनाई छ । घरबाटै नियन्त्रणमा लिईएका बिमलीलाई आवश्यक कारबाही […]

उपमेयर डंगोलको पहिलो निर्णय:  हिंसापीडित महिलाको संरक्षण गर्न ‘महिला सेल’ गठन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै आफ्नो चुनावी प्रतिबद्धताअनुसार काम गर्न थालेकी छन्। हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग गर्न महानगरका सबै वडामा महिला सेल गठन गर्ने बताएकी हुन्। सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक काम गर्नेछ। उनको चुनावी प्रतिबद्धता पत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ। उनले भनिन्, ‘सभ्य र शान्त समाज नि

उपमेयर कप राष्ट्रिय महिला भलिबल बुटवलमा सुरु

रुपन्देही, २४ मङ्सिर: बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले युवाको प्रतिभा उजागर गर्न खेलको विकास आवश्यक रहेकामा जोड दिए । स्वस्थ जीवनका लागि खेल अपरिहार्य रहेको जनाउँदै उहाँले नगर खेलकुद परिषद्को स्थापनाका साथै एक वडा एक खेलमैदानको अवधारणा अघि बढाइएको […]