काठमाडौं । बाथरोग नेपालीमाझ परिचित रोग हो । मानिसको आफ्नै शरीरमा रहेको ‘अटोएन्टीबडी’ले गर्दा बाथ रोग लाग्छ, जसले शरीरका विभिन्न जोर्नीहरू र अरू अंगमा असर गर्छ । बाथलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ । नवजात शिशुदेखि ८० वर्षका वृद्धवृद्धासम्मलाई लाग्न सक्ने यो रोगका धेरै प्रकार हुन्छन् । बाथरोग लागेपछि के खान हुन्छ हुँदैन ? यो […]