रगतमा यूरिक एसिडको मात्रा बढेर भएको बाथलाई चिकित्सा विज्ञानमा गौट बाथ रोग भनेर भनिन्छ । यो रोगले लगभग २ प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । यो रोग लाग्दा एक्कासी जोर्नी रातो, तातो, भएर दुख्ने, सुन्निने र चलाउनै गाह्रो हुने हुन्छ। लक्षण एक्कासी देखा परे पनि यस रोगका पछाडि लामो समयदेखि घर गरेर बसेको अनेकौँ रोग […]