सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो लोन अटोमेसन सिस्टम, छोटो समयमै अब ग्राहकलाई ऋण प्रदान सक्ने

सेञ्चुरी कमर्सियल बैंकले ऋण अटोमेसन सिस्टम (क्रेडिट एक्स) सुरू गरेको छ । लोन अटोमेसन सिस्टमका प्रयोगका लागि सेञ्चुरी बैंक र एसबी सोलुसनबीच सम्झौता भएको हो ।  यसले अनलाइन ऋण आवेदन, आन्तरिक ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई अटोमेट र डिजिटाइज गर्नेछ । क्रेडिट एक्स माइक्रोको प्रयोग गरी छोटो समयमै ग्राहकलाई ऋण प्रदान गर्न सकिने छ ।  यसले प्रणाली भित्र जोखिम...

सम्बन्धित सामग्री