प्रोग्रेसिभ फाइनान्सको ऋण अटोमेसन प्रणाली सुरु

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले एसबी सल्युसन प्रालिको भगिनी संस्था डिजिहब प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ ।यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने कम्पनीले जनाएको छ । प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाको तर्फबाट […]