१५ पुस, काठमाडौं । युरोपियन युनियन र चीनले लगानी सम्बन्धी एक महत्वपूर्ण सम्झौतामा छिटै हस्ताक्षर गर्ने भएका छन् ।
पछिल्लो समयमा भएको वार्ता निकै उपलब्धिमुलक भएको दुवै पक्षले बताएका छन् । सो सम्झौता ईयु र चीनबीचको …
गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि
सफाइ जागरण फैल्याउन महत्वपूर्ण योगदान गरेको वाग्मती सफाइ महाअभियान पछिल्लो समय औपचारिकतामा सीमित हुन थालेको छ । महाअभियानले उठाउँदै आएको वाग्मती सुधारका काममा उल्लेख्य प्रगति हुन नसकेको जनाइएको छ । महाअभियानले ५०० हप्ता पूरा गर्दा अभियानले पहिले राख्दै आएका माग भने छोड्न थालेजस्तो देखिएको अभियानकर्मीले नै गुनासो गर्न थालेका छन् । पुसको चिसोमा पनि जारी […]
रुसको कब्जामा रहेको रणनीतिक रुपमा महत्वपूर्ण दक्षिण युक्रेनको खेर्सन क्षेत्रमा युक्रेनी सेनाले प्रगति हाँसिल गरेका छन् । खेर्सनको उत्तर पूर्वी क्षेत्रमा रहेको निपर नदीमा रुसी सेनाको तैनाथीलाई युक्रेनी सैनिकले चिरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी सैनिकलाई पछि हटाउँदै युक्रेनी सेना सो क्षेत्रबाट अघि बढेको जनाइएको छ । युक्रेनी सेनाको अग्रता सम्बन्धी जानकारी रुसी सैनिक […]
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आर्थिक वर्षमा दूरसञ्चार लगायतका कतिपय महत्वपूर्ण क्षेत्रमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा उल्लेखित सूचकांक भन्दा बढी उपलब्धि हासिल भएको विवरण मन्त्रालयले हालै सार्वजनिक गरेको छ ।मन्त्रालयका अनुसार इन्टरनेट ग्राहकको घनत्व, मोबाइल टेलिफोनको ग्राहक संख्या, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार, मोबाइल ब्रोडब्यान्ड सेवा […]
कञ्चनपुर– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईसहितको टोली कञ्चनपुरमा निमार्णाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको स्थलगत निरीक्षणका लागि महेन्द्रनगर आइपुगेको छ । जलस्रोत तथा सिँचाइ सचिव राई र सिँचाइ विभागका महानिर्देशक सुशील आचार्यको टोलीले यहाँका सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेको हो । मन्त्री, मन्त्रालयको टोली र राजनीतिक दलका नेताहरुले बेलाबखतमा स्थलगत निरीक्षण […]
काठमाडौं, माघ २६ । विश्व बैंकले नेपाल मानव पूँजी विकासमा महत्वपूर्ण प्रगति गरेको भए पनि स्वास्थ्य, शिक्षा र सामाजिक संरक्षणको क्षेत्रमा अझै ठूला चुनौतिहरू कायम रहेको जनाएको छ । कोभिड १९ संकटले यी क्षेत्रको मानव पूँजी विकासका चुनौतिलाई थप जटिल बनाएको जनाइएको छ । बुधबार भर्चुअल रुपमा विमोचन भएको विश्व बैंकको नयाँ प्रतिवेदन ‘नेपालमा मानव […]
दूरसञ्चार सेवासहित समग्र सञ्चार तथा सूचना प्रविधि सेवातर्फ १५औं योजनाले तय गरे मध्येका अधिकांश लक्ष्य पूरा हुने देखिए पनि केही महत्वपूर्ण लक्ष्य पूरा हुन भने कठिन देखिएको छ । कोरोना महामारीका कारण इन्टरनेट सेवाको अनपेक्षित विस्तारका कारण सरकारलाई लक्ष्य पूरा गर्न सहज भएको हो ।१५औं योजना (आव २०७६/०७७–२०८०/०८१) का लागि सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) […]
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताएका छन् । राजदूत क्वात्राले भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्धिपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताएका हुन् । “सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ”, उनले भनेका छन् ।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र