दूरसञ्चारमा लक्ष्यभन्दा बढी प्रगति

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत आर्थिक वर्षमा दूरसञ्चार लगायतका कतिपय महत्वपूर्ण क्षेत्रमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा उल्लेखित सूचकांक भन्दा बढी उपलब्धि हासिल भएको विवरण मन्त्रालयले हालै सार्वजनिक गरेको छ ।मन्त्रालयका अनुसार इन्टरनेट ग्राहकको घनत्व, मोबाइल टेलिफोनको ग्राहक संख्या, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार, मोबाइल ब्रोडब्यान्ड सेवा […]

सम्बन्धित सामग्री

विशेष अदालतद्वारा आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

विशेष अदालतले आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। बिहीबार अदालतले पत्रकार सम्मेलनमार्फत पछिल्लो ८ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताएको हो।

घोराही उपमहानगरको लक्ष्यभन्दा बढी राजस्व संकलन

घोराही उपमहानगरपालिकाले गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।देशको आर्थिक अवस्था कमजोर भइरहेको समयमा घोराहीले राजस्व संकलनमा भने प्रगति हासिल गरेको हो । नगरले घरजग्गा रजिस्टे«सन बाँडफाटबाट १४ करोड ५६ लाख र नगरको राजस्व शाखा तथा १९ वटै वडाबाट २० करोड ७३ लाख गरी जम्मा ३५ करोड २९ […]

विद्युत् चुहावट नियन्त्रणमा लक्ष्यभन्दा बढी प्रगति

चालू आर्थिक वर्ष ०७९/८० मा विद्युत् चुहावट नियन्त्रणमा लक्ष्यभन्दा पनि बढी प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आवमा समग्र विद्युत् चुहावटलाई १४ प्रतिशत र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने...

इन्टरनेट विस्तार लक्ष्यभन्दा बढी

नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडब्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै […]

इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति

नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो। मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आवमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पु

लक्ष्यभन्दा २ अर्ब बढी राजस्व संकलन

नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिक अवधिमा लक्ष्यभन्दा झन्डै २ अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा १ अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।     कार्यालयले कात्तिक मसान्तसम्ममा पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकोमा सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व संकलन गर्न सफल भएको अधिकारीले जानकारी दिए । कार्यालयले संकलन गरेको राजस्व लक्ष्यको तुलनामा १३३ दशमलव ५२ प्रतिशत हो । कार्यालयले सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा असुली गरेको छ । प्रथम चौमासिकमा अन्तःशुल्क शीर्षकमा पाँच अर्ब ५६ करोड ५२ लाख ४८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले सात अर्ब ४८ करोड ९४ लाख ८६ हजार राजस्व संकलन गरेको अधिकारीले जानकारी दिए । त्यस्तै आयकर शीर्षकमा १३ करोड ९७ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा ९ करोड ८८ लाख १२ हजार, ब्याज शीर्षकमा १ करोड ७६ लाख १८ हजार, स्वास्थ्य सेवा शीर्षकमा एक करोड आठ लाख ७० हजार, घरबहाल कर शीर्षकमा ६५ लाख ३५ हजार तथा शिक्षा शीर्षकमा ६३ हजार राजस्व संकलन गरेको छ । कार्यालयले स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुनालमा ३९२ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १५३ प्रतिशत र अन्तःशुल्क शीर्षकमा १३४ प्रतिशत प्रगति हासिल गरेको छ । त्यसैगरी घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने कार्यालयले लक्ष्यअनुसारको प्रगति भेट्टाउन नसकेको अधिकारीले बताए । कार्यालयले घरबहाल करमा ८९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८० प्रतिशत, ब्याजमा ७५ प्रतिशत र शिक्षामा तीन प्रतिशत मात्रै प्रगति हासिल गरेको उनले जानकारी दिए । रासस

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्य अभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख छ ।लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल रु दुई अर्ब

गरिबी सूचकाङ्कमा लक्ष्यभन्दा बढी प्रगति

गरिबी न्यूनीकरणमा नेपालले राम्रो सफलता हासिल गरेको छ । सन् २०१५ देखि २०१९ को अवधिमा गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको हो । बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा २८.६ प्रतिशतमा झरेर लक्ष्यभन्दा बढी प्रगति गरेको छ ।नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशत र बहुआयामिक गरिबी २८.६ ...

हुलाकी सडक निर्माणको काममा लक्ष्यभन्दा बढी प्रगति

मधेश प्रदेशको धनुषा, महोतरी, सर्लाही र सिरहा जिल्लामा पर्ने हुलाकी सडक कालोपत्रे गर्ने निमार्णको काम गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी प्रगति भएको देखिएको छ ।