नेपालको स्वास्थ्य अनुसन्धानका क्षेत्रमा जैविक तथ्यांकशास्त्र लोकप्रियता दिन–प्रतिदिन बढ्दो छ

आजको मेडिकल साइन्सले उल्लेखनीय प्रगति गर्नुको पछाडि जैविक तथ्यांकशास्त्रको महत्वपूर्ण भूमिका छ। औषधि विज्ञान र चिकित्सा विज्ञानका धेरैभन्दा धेरै भरपर्दा अनुसन्धानका नतिजा प्राप्त हुनुमा रेन्डमाइज्ड कन्ट्रोल ट्रायल विधिको भूमिका उच्च छ।

सम्बन्धित सामग्री

लुम्बिनीमा झण्डै ८० प्रतिशत स्वास्थ्य बीमाको पहुँच बाहिर

स्वास्थ्य बीमाले सेवाग्राही बढ्दो तर व्यवस्थापनमा चुनौती स्वास्थ्य बीमा लागु भएका लुम्बिनीका अस्पतालहरुमा सेवाग्राहीको भिड बढ्दो रहेपनि व्यवस्थापनमा चुनौती थपिदा सेवा सहज बन्न सकेको छैन । प्रदेशका स्वास्थ्यमन्त्री देखि अस्पतालका मेडिकल...

पशु चिकित्सकमा बढ्दो निराशा

पशु चिकित्सकहरूमा आत्महत्याको क्रम बढ्दो छ । ३६ वर्षीया पशु चिकित्सक आन्द्रे केला ह्युबेकको एक तबेलामा पुगेकी थिइन् । त्यहाँ उनले एक महिने बच्चालाई हेर्नका लागि त्यहाँ जाने गरेकी थिइन् । तीन दिनपछि उनी मृत अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु क्यानडामा चर्चाको विषय मात्र बनेन । त्यहाँ अहिले मानसिक स्वास्थ्य बहसको विषय बनेको […]

महिलामा पाठेघरसम्बन्धी रोग बढ्दो

फुङ्लिङ, ३१ असार । ताप्लेजुङकमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ । फुङ्लिङ नगरपालिकाले आयोजना गरेको ‘पाठेघरसम्बन्धी स्वास्थ्य शिविर’मा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो । फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकामा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया […]

बढ्दो प्रदूषणले निम्त्याउँदैछ जटिल स्वास्थ्य समस्या

काठमाडौँ- वायु प्रदूषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । श्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदूषणकै कारण हुन्छ । अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल  आस्थमाको समस्या बढेको छ । एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । नाकमा मासु पलाएर अपरेसन गर्नुपर्ने […]

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ।...

लुम्बिनी प्रदेशमा साढे  ८ लाखले गराए स्वास्थ्य बीमा

स्वास्थ्य बीमा कार्यक्रमप्रति लुम्बिनी प्रदेशका नागरिकहरुको आकर्ष बढ्दो छ । स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा जनाकर्षण बढ्दो पाइएको हो ।  हालसम्म  प्रदेशभर ८ लाख ६४ हजार १६७ जनाले स्वास्थ्य बीमा गराएका छन् । त्यस मध्ये ४ लाख ४९ हजार ७९९ महिलाले र ४ लाख १४ हजार २९१  जना पुरुषले स्वास्थ्य बीमा गराएका छन् ।    प्रदेशका १२ वटा जिल्ला मध्ये स्वास्थ्य बीमा बढी गराउने जिल्लामा पाल्पा रहेको  छ । जनशक्ति र व्यवस्थापन खर्चक

स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या बढ्दो

लमजुङमा मातृ स्वास्थ्यको अवस्थामा सुधार हुँदै गएको पाइएको छ । सुरक्षित मातृत्वका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलाहरूको संख्या बढेसँगै मातृ तथा शिशु स्वास्थ्यमा सुधार आएको हो ।स्वास्थ्य कार्यालय लमजुङको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्रै लमजुङमा एकहजार ६ सय ३३ जनाले स्वास्थ्य सस्ंथामा गएर सुत्केरी गराएका छन् । विगतका वर्षमा घरमै बच्चा […]

चितवनमा कोरोना सङ्क्रमण बढ्दो

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कात्तिकदेखि घट्दै गएको कोरोना सङ्क्रमण पुसको अन्तिम साता आएर बढ्न थालेको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा रहेका चार वटा पिसिआर ल्याबमा गरिएको परीक्षणका क्रममा पुस २५ गते चितवनका ४० जनामा कोरोना देखिएको थियो । जिल्लाका ४५८ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो ।पुसको तेस्रो सातासम्म ५ देखि १२ जना सम्ममा कोरोना देखिएकोमा २५ गतेको परीक्षणमा बढेर ४०

भारतमा संक्रमण बढ्दो, पञ्जाबमा रात्रिकालीन कर्फ्यू

भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा छ । ओमिक्रोन भेरियन्टको संक्रमणसँगै कोरोना भाइरका अरु भेरियन्ट पनि सक्रिय रहेका कारण भारतमा संक्रमितको संख्या दैनिक रुपमा बढ्दो क्रममा रहेको हो । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा कोभिड–१९ का कारण १२४ जनाको ज्यान […]