दाङ : लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो कार्यकालमा भएका मुख्य ४५ वटा प्रगगि सार्वजनिक गरेका छन्। पोखरेलले सामाजिक सञ्जालमा फेसबुकबाट प्रगति विवरण सार्वजनिक गरेका हुन्।तीन वर्ष ५ महिना २५ दिन मुख्यमन्त्री रहेका पोखरेलले आफ्नो कार्यकालमा व्यक्तिगत र संस्थागत रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा महत्वपूर्ण काम अघि बढेको दाबी गरेका छन्। उनले साउन २७ गते राजीनामा दिएका थिए।उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् भने वर्तमान म