दूरसञ्चार सेवासहित समग्र सञ्चार तथा सूचना प्रविधि सेवातर्फ १५औं योजनाले तय गरे मध्येका अधिकांश लक्ष्य पूरा हुने देखिए पनि केही महत्वपूर्ण लक्ष्य पूरा हुन भने कठिन देखिएको छ । कोरोना महामारीका कारण इन्टरनेट सेवाको अनपेक्षित विस्तारका कारण सरकारलाई लक्ष्य पूरा गर्न सहज भएको हो ।१५औं योजना (आव २०७६/०७७–२०८०/०८१) का लागि सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) […]