जुम्लामा कृषि बिमा बढ्दै,पशु बिमा घट्दै

जुम्ला- प्राकृतिक विपत्तीबाट हुन सक्ने क्षति बराबरको राहत किसानले पाउने गरी कृषि बिमालाई अनिवार्य गरिएको हो । जुम्लाको प्रमुख नगदेबाली स्याउ, सिमी र ओखरलगायतका अन्न बालीको कृषि बिमाप्रति आर्कषण बढेको छ ।जसअनुसार जुम्लामा पछिल्लो समय कृषि बिमा गर्नेको संख्या वृद्धि भएको पाइएको छ । पशु तथा बाली बिमा गर्दै आएको शिखर इन्सोरेन्सको तथ्यांक अनुसार आव […]