सूचांकमा आधारित कृषि बिमा प्रवर्द्धनमा कोलार्प, कैलालीबाट पाइलट परीक्षण

काठमाडौं : भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य परियोजना (कोलार्प)ले सूचांकमा आधारिक कृषि बिमा कार्यक्रमलाई अगाडि बढाएको छ। पहिलो चरणमा सगरमाथा बिमा कम्पनीसँग सहकार्य गरेर बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा कार्यक्रम कैलालीको भजनी नगरपालिकामा सम्भाव्यता/पाइलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयनमा ल्याएको हो। परीक्षणबाट प्राप्त अध्ययनको सफलतालाई आंकलन…