आज चार प्रदेशले मुख्यमन्त्री पाउँदै, कुन प्रदेशमा को बन्दैछन् ?

बुधबार चार प्रदेशमा मुख्यमन्त्री पाउने भएका छन् । यसअघि नै तीन प्रदेशले मुख्यमन्त्री पाइसकेको अवस्थामा बुधबार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाउन लागेको हो । त्यसका लागि आवश्यक तयारी

सम्बन्धित सामग्री

प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेछु : मुख्यमन्त्री जम्कट्टेल

काठमाण्डाै – बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा मन्त्रालयकाे सङ्ख्या घटाउन लागेको बताउनुभएको छ ।  आज मङ्गलवार बिहान मुख्यमन्त्रीको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढी भएको गुनासो आएकाले मन्त्रालयको सङ्ख्या घटाउन लागेको बताउनुभएको हो । उहाँले आजदेखि नै प्रदेशको मुख्यमन्त्रीको पदभारसमेत ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको सङ्ख्या यकिन गर्न प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन ग...

लुम्बिनी प्रदेशः मुख्यमन्त्री नियुक्तिको लागि आज दावी पेश गरिँदै

दाङ- लुम्बिनी प्रदेशमा मंगलबार मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिने भएको छ। नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको लागि आज दावी पेश गर्दैछन्। सत्तासाझेदार दलहरूको राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले आज अपराह्न ४ बजे बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको […]

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

काठमाडौं, पुस २५ । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते दिएको पाँच दिनको समयसिमा आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षरसहित एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा दावीका लागि जाने तयारीमा छन् । अधिकारीलाई मुख्यमन्त्री बनाउन एमाले ३२ जना सांसदको हस्ताक्षर […]

बागमती र गण्डकीमा आज नयाँ मुख्यमन्त्री

काठमाडौं : बागमती र गण्डकी प्रदेशले आज मुख्यमन्त्री पाउने भएका छन्। बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न सम्बन्धित प्रदेशका राजनीतिक दलहरुलाई पुस २१ गते आह्वान गरेका थिए।  दुवै प्रदेशमा कुनै एकल पार्टीको बहुमत नभएका कारण संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान भएको छ। हिजो साँझ केन्द्रका सत्तारुढ दलहरुबीच प्रदेशका विषयमा भागवण्डा मिलेपछि दुवै प्रदेशमा आज दाबी पे

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम- मधेस प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा प्रदेशमा साेमबार सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विवाहपञ्चमीको मुख्य दिन सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्। त्रेतायुगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। सात दिवसीय विवाहपञ्चमी महोत्सवअन्तर्गत आज प्रमुख दिन स्वयंवर एवं रातिमा […]

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं – मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ। संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

उत्तर प्रदेशमा योगी आदित्यनाथले आज मुख्यमन्त्रीको शपथग्रहण गर्दै

काठमाडौँ। भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दै छन् । आज अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको शपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । शपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरूलाई झण्डा, […]

बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्

गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने समयसीमा आज सकिँदै

काठमाण्डाै – गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएपछि राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो । तीन दिनको समयसीमा आज सकिन लागेको हो । बहुमतको सरकारका लागि गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन...

कर्णाली प्रदेशमा शाहीको सरकारले पायो विश्वासको मत

काठमाडौँ। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारले विश्वासको मत हासिल गरेको छ। आज प्रदेश संसद बैठकमा भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको हो। उनको विपक्षमा १५ मत पर्‍यो। आज ३७ जना सांसद उपस्थित रहेका थिए।