बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्

सम्बन्धित सामग्री

सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

सुदूरपश्चिममा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।

सर्वोच्चको परमादेश पछि गण्डकीको मुख्यमन्त्रीमा आज पाण्डे नियुक्त हुँदै

सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले आज मुख्यमन्त्री नियुक्त हुन लागेका हुन्।

कोशीमा मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् मन्त्री बन्ने नयाँ अनुहार

काठमाडौं,८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत भदौ २३ गते सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । एमाले कोशी प्रदेश संसदीय दलका प्रमु्ख सचेतक रेवतीरमण भण्डारीका अनुसार आज दिउँसोसम्ममा मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । […]

राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं, कात्तिक ११। वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री […]

प्रदेश नं. ६ मा आज मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडाैं। प्रदेश नं. ६ मा वाम गठबन्धनले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। बिहिबार मुख्यमन्त्री नियुक्त भएसँगै शुक्रबार (आज) मन्त्रीपरिषद् विस्तार गर्ने गरि गठबन्धनले तयारी...

सरकार गठनको तयारी, मुख्यमन्त्री नियुक्ति आज, शपथ भोलि

प्रदेश २ मा संघीय फोरम संसदीय दलका नेता लालबाबु राउत बुधबार मुख्यमन्त्री नियुक्त हुँदै छन्। मुख्यमन्त्री नियुक्तिसँगै