दाङ- लुम्बिनी प्रदेशमा मंगलबार मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गरिने भएको छ। नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको लागि आज दावी पेश गर्दैछन्। सत्तासाझेदार दलहरूको राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले आज अपराह्न ४ बजे बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको […]