नेपालमा पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड हुँदै

१ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ ।१३ डिसेम्बर २०२२ मा ‘बेस्ट एअरलाइन्स अवार्ड नेपाल २०२२’ घोषणा गरिने आयोजकले जनाएको छ । सो दिन विभिन्न १६ विधामा दिइने बेस्ट …

सम्बन्धित सामग्री

साइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड बैंक’ अवार्ड

साइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४’ अवार्ड जितेको छ । न्यु बिजनेस एजले काठमाडौंमा गरेको न्युबिज बिजनेस कन्क्लेभ एन्ड अवार्ड– २०२४ अन्तर्गत विकास बैंकहरूमध्ये साइन रेसुंगा उत्कृष्ट हुँदै...

ओपेनहाइमरबाट नोलनलाई ‘बेस्ट डिरेक्टर’ अवार्ड

९६औं एकेडेमी अवार्डमा क्रिस्टोफर नोलनले ‘बेस्ट डिरेक्टर’को ओस्कार जितेका छन्। उत्कृष्ट चलचित्रको अवार्ड पाएको ‘ओपेनहाइमर’का लागि नोलनले पहिलोपटक ओस्कार जितेका हुन्। यसअघि सन् २०१८ मा ‘डंकर्क’बाट नोमिनेसनमा परे पनि उनले अवार्ड...

नेपाल क्लियरिङ हाउसलाई ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ ।  एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्युट अफ चार्टड अकाउन्टेन्स् अफ नेपाल (आईक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो...

द टाइम्स इन्टरनेसनल कलेजलाई बेस्ट एकेडेमिक्स अवार्ड

काठमाडौँ । काठमाडौंको डिल्लीबजारमा रहेको द टाइम्स इन्टरनेसनल कलेजले बेस्ट एकेडेमिक्स अवार्ड, २०८० प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल द टाइम्स इन्टरनेसनलाई बेस्ट एकेडेमिक्स अवार्ड प्रदान गरेको हो । युवा शिक्षासेवी एवं टाइम्स कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन् […]

साउथ वेस्टर्न स्कुलका प्रिन्सिपलले पाए 'अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड'

काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टर्न स्कुलले फेरि अर्को अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको छ । स्कुलले ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ हात पार्न सफल भएको हो ।

नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने

नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड २०२२ को आयोजना हुने भएको छ । नेपाली पर्यटनमा हवाई क्षेत्रको योगदानलाई उच्च कदर गर्दै नेपाललाई विश्व जगतमा चिनाउने अभिप्रायले यही आउदो डिसेम्बर १३ मा काठमाडौंमा बेस्ट एयरलाइन्स अवार्डको कार्यक्रमको आयोजना हुन भएको हो । बुधबार होटल ह्यायात प्लेसमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको छ । कुल १६ विधामा प्रदान गरिने उक्त अवार्ड नेपाली एयरलाइन्सका लागि मात्र ३ वटा छुट्याइएको छ भने ११ वटा नेपाल भएर अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सहरूका लागि छुट्या

सबरिनाले पायो बेस्ट होटलको अवार्ड

काठमाडौँ- राजधानीको हात्तीगौँडास्थित  सबरिना होटल बेस्ट नेपाल होटल अवार्डबाट सम्मानित हुने भएको छ। वर्ल्डवाइड बेस्ट होटल डट कमले उक्त होटललाई उत्कृष्ट होटलको अवार्ड दिने सञ्चालकले जानकारी गराएका छन्। पुस १३ गते मंगलबार उक्त अवार्ड प्रदान गरिनेछ। छोटो समयमै आफ्नो होटलले ग्राहकहरुको मन जित्दै आएको सञ्चालकले बताए।

अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’को अवार्ड

नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफ दी ईअर’ अवार्ड प्रदान गरिएको छ ।   राजधानीमा सम्पन्न ‘नेपाल म्यूजिक एण्ड फेशन अवार्ड’ समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरियोग्राफर विधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’को अवार्ड पाएका छन् ।   विगत लामो समयदेखि ब्यूटी पेजेन्ट तथा फÞेसन क्षेत्रमा सक्रिय कोरियोग्राफर अश्विनीले ३०० भन्दा बढी शोहरूको कोरियोग्राफी गरिसकेका छन् । कोरियोग्राफर झा २०७७ सालमा युवा तथा खेलकुद...

चिनियाँ निर्देशक चाउलाई अस्करमा 'बेस्ट डाइरेक्टर' अवार्ड

चिनियाँ निर्देशक क्लोइ झोउ अस्कर अवार्ड प्राप्त गर्न सफल भएकी छिन्। नोम्याडल्यान्डकी निर्देशक चाउलाई पहिलोपटक ओस्कार अवार्ड मिलेको हो। यसरी अवार्ड पाउने उनी पहिलो एसियाली कलाकार हुन्। त्यसो त बेस्ट डाइरेक्टरको अवार्ड पाउने उनी दोस्रो महिला भएको बताइएको छ। उत्कृष्ट निर्देशकका लागि चाउसहित, ली आइज्याक चङ (मिनारी), एमेरेल्ड फिनाल (प्रोमिसिङ…