नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफ दी ईअर’ अवार्ड प्रदान गरिएको छ ।
राजधानीमा सम्पन्न ‘नेपाल म्यूजिक एण्ड फेशन अवार्ड’ समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरियोग्राफर विधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’को अवार्ड पाएका छन् ।
विगत लामो समयदेखि ब्यूटी पेजेन्ट तथा फÞेसन क्षेत्रमा सक्रिय कोरियोग्राफर अश्विनीले ३०० भन्दा बढी शोहरूको कोरियोग्राफी गरिसकेका छन् ।
कोरियोग्राफर झा २०७७ सालमा युवा तथा खेलकुद...