साउथ वेस्टर्न स्कुलका प्रिन्सिपलले पाए 'अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड'

काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टर्न स्कुलले फेरि अर्को अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको छ । स्कुलले ‘अमेरिकाज बेस्ट प्रिन्सिपल अवार्ड’ हात पार्न सफल भएको हो ।