नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने

नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड २०२२ को आयोजना हुने भएको छ । नेपाली पर्यटनमा हवाई क्षेत्रको योगदानलाई उच्च कदर गर्दै नेपाललाई विश्व जगतमा चिनाउने अभिप्रायले यही आउदो डिसेम्बर १३ मा काठमाडौंमा बेस्ट एयरलाइन्स अवार्डको कार्यक्रमको आयोजना हुन भएको हो । बुधबार होटल ह्यायात प्लेसमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको छ । कुल १६ विधामा प्रदान गरिने उक्त अवार्ड नेपाली एयरलाइन्सका लागि मात्र ३ वटा छुट्याइएको छ भने ११ वटा नेपाल भएर अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सहरूका लागि छुट्या

सम्बन्धित सामग्री

११औँ नेफ्टा फिल्म अवार्ड टेक्सासमा आयोजना हुने

नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ । “डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौँ”, नेफ्टा अध्यक्ष …

‘नेपाल होटल अवार्ड’ आयोजना हुने

काठमाडौँ- सेवा क्षेत्रको प्रोत्साहन एवं गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘नेपाल होटल अवार्ड–२०२२’ आयोजना हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा रेण्डर बुकिङ डटकमले आगामी पुस ४ गते अवार्ड समारोह आयोजना गरिने जानकारी दिएको छ । कोभिड–१९ महामारीबाट बढी प्रभावित बनेको पर्यटन क्षेत्रको मनोबल उकास्न र यस क्षेत्रको प्रवर्द्धनका लागि अवार्ड समारोह आयोजना गर्न लागिएको […]

नेपालमा पहिलो पटक ‘बेस्ट एअरलाइन्स अवार्ड’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । बेष्ट एयरलाइन्स अवार्ड नेपालले १३ डिसेम्बर २०२२ का दिन बेष्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गर्न लागेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बेष्ट एयरलाइन्स अवार्ड नेपालले नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड गर्न लागेको बताएको […]

‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो । यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ ।...

'फ्लाएर्स फिल्म अवार्ड' विराटनगरमा आयोजना हुने

काठमाडौं: पहिलो ‘फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ। आगामी बैशाख २४ गते आयोजना हुने कार्यक्रममा २१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा यो अवार्ड गर्न लागेको हो। अवार्डको पहिलो संस्करण विराटनगरमा सम्पन्न हुनेछ। विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउन अवार्ड गर्न लागेको…

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुने

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ । आगामी माघको दोस्रो साता एक विशेष भव्य समारोहबीच काठमाडौंमै आयोजना राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको हुने अवार्डका लागि यहि मंसिर १

'नेपाल मिडिया अवार्ड २०७८' आयोजना हुँदै

काठमाडौं : ड्रिम हाई नेपाल प्रालिको आयोजनामा ‘नेपाल मिडिया अवार्ड २०७८’ हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त अवार्ड कार्यक्रमको घोषणा गरिएको हो।अग्रजलाई सम्मान तथा अनुजलाई प्रोत्साहन भन्ने नाराका साथ आयोजना हुन लागेको अवार्ड कार्यक्रममा नेपाल पत्रकार महासंघको सहकार्य रहनेछ।रेडियो, टेलिभिजन, छापा तथा अनलाइन गरेर २५ भन्दा बढी विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। जसको लागि एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार मानिने पनि आयोजकले जनाएका छन्।राजध

नेपाल मिडिया अवार्ड आयोजना गरिने

काठमाडौँ – नेपालमा पहिलो पटक नेपाल मिडिया अवार्ड–२०७८ हुने भएको छ। ड्रिम हाई नेपालले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २३ गते मिडिया अवार्ड–२०७८ आयोजना गर्ने बताएको हो। मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाई नेपालको भनाइ छ। ‘सेलिब्रेटिङ विथ चेन्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड […]

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने

वीरगञ्ज – पिसी मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगञ्जबाट प्रसारित रेडियो सान्भीले कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ। नेपाल पत्रकार महासंघको सभाकक्षमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले कात्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो। स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले रेडियो सान्भीले […]

‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ आयोजना गर्दै सिजन मिडिया

काठमाडौं  । सिजन मिडियाले ‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ आयोजना गर्ने भएको छ । आफ्नो १३ औं स्थापना दिवसको अवसर पारेर आगामी भदौ महिनामा काठमाडौंमा  ‘नेशनल प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२१’ नामक सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो ।सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल विभिन्न व्यक्तित्वहरुको  काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान गर्न लागिएको संस्था