निर्दयी मानिस : चरामाथि चरम अन्याय, मानवतामाथि नै प्रश्न

काठमाडौं : यतिखेर सामाजिक संजालमा रुख ढलेर चराचुरुङीहरू मरेको हृदयविदारक भिडियो भाइरल भइरहेको छ।उक्त भिडियोले मानवतामाथि नै प्रश्न चिह्न खडा गरिदिएको छ।बाटो फराकिलो बनाउने नाममा रूख ढाल्दा त्यसमा गुँड बनाएर बसेका चराहरूले आफ्नो ज्यान गुमाएका छन्। शुक्रबार इन्डिया टुडेले पत्रकारद्वय शिविमोल केजी र गौतम बालाजिको बाइलाइनमा उक्त घटनाबारे समाचार प्रकाशन गरेको थियो।उक्त घटना  केरलाको मलाप्पुरम क्षेत्रको हो। भिडियोमा जेसीबीले राष्ट्रिय राजमार्ग विस्तारको लागि केरलाको मलाप्पुरम क्षेत्रमा रूख ढालेको

सम्बन्धित सामग्री

म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाललाई ३ प्रश्न

२९ प्रतिशत विदेशी पर्यटक वृद्धिको तथ्यांकलाई कसरी हेर्नुभएको छ ? कोभिडकालभरि संसारभरका मानिस घरमै थुनिएर बस्न बाध्य भए । जसले गर्दा संसारभरकै पर्यटन क्षेत्र थला पर्‍यो । कोभिड नियन्त्रणपछि मानिसहरू चलायमान हुन थाले ।...

अपांगता भएकाको प्रश्न: विपद्मा हामी कसरी बच्ने?

विपद्का बेला अपांगता नभएका मानिस सहजै सुरक्षित स्थानसम्म पुग्न सक्छन्। उनीहरुका लागि मानव निर्मित संरचना बाधक बन्दैन। तर अपांगता भएकाका लागि विपद् कहालीलाग्दो हुने गरेको छ। किनकी अपांगता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपांगता भएका व्यक्ति ...

मल अभावमा उब्जिएका प्रश्न

नेपाल एक कृषिप्रधान देश हो । यहाँका अधिकांश मानिस कृषि पेसामा आबद्ध छन् । कृषि तथा अनुसन्धान परिषद्ले गरेको २०६१ सालको परीक्षणमा देशको करिब ६३ प्रतिशत जनसंख्याको रोजगारी तथा जीविकाको आधार कृषि भएको पाइएको छ । त्यसैले मानिसहरू कृषिक्षेत्रमा नै आत्मनिर्भर हुने गरेका छन् । ६३ प्रतिशत जनसंख्या कृषिमा आधारित त भन्यौं, तर बर्सेनि मलखादको […]

खगराज अधिकारीलाई धमलाको प्रश्न– मुख्यमन्त्री पद कहिले छोड्नु हुन्छ ?

काठमाडौं, १८ फागुन । नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूले पदबाट राजीनामा दिने नसोचेको बताएका छन् । ‘कुर्सी मेरो होइन, पदको हो । त्यसैले मलाई कुर्सीको मतलब छैन । म त्यस्तो मतलब गर्ने मानिस पनि होइन । जनताको सेवाबाहेक मेरो अरु लक्ष्य छैन । म जसरी पनि सरकार बचाउन जान्नँ । […]

‘बाघ बढ्दा खुसी हुनेसँग मेरा केही प्रश्न छन्’

बिहान जंगलमा गएर दाउरा नल्याए साँझ हाम्रो चुल्होमा आगो बल्दैन । त्यो हाम्रो दुःख काठमाडौंमा बसेर बाघको संख्या गन्ने मान्छेलाई के थाहा ! जसले बाघ बढ्यो भनेर खुसी मनाइरहनुभएको छ, उहाँहरू र सरकारका मानिसलाई मेरा केही प्रश्न छन् ।

कुन ग्रहमा कति समयसम्म जिउँदो रहन सक्छ मानिस ?

हामी शताब्दियौँ देखि यो पृथ्वीमा बसिरहेका छौँ । अन्य ग्रहबारे थाहा पाउने हाम्रो जिज्ञासाले हामीलाई चन्द्रमासम्म पुर्यायो । अब वैज्ञानिक मंगलमा पनि कदम राख्दैछन् । यी सबैको बीच धेरैको एउटै प्रश्न के छ भने के अन्य ग्रहमा पनि जीवन सम्भव छ ? के अन्य ग्रहमा पनि मानिस त्यसरी नै बस्न सक्छन् जसरी पृथ्वीमा बस्छन् ? अर्को ग्रहमा मानिस सामान्य रुपमा कति बेरसम्म बस्न सक्छन् ?सबैभन्दा पहिला तपाईंहरुले के थाहा पाउनुपर्छ भने पृथ्वीजस्तो अर्को कुनै ग्रह छैन । रङ्गीन सुर्यास्त, समुद्री हावा, यहाँ बस्ने जनावर, वर

उपत्यकाका ऐतिहासिक पोखरीको कन्तविजोग, तस्वीरहरू

काठमाडौं :  आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरूको शहर हो काठमाडौं।भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ।  काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन्। तर आफ्नो शिक्षालाई व्यवहारिकबनाउने कसरी? कहिले? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ। हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानूनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ।  शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ। यो हेर्न र प्रमाणित गर्न अन्त

डिसेम्बरमा जन्मिएको बच्चा जनवरीमै दुई वर्ष

यदि तपाईँ कति वर्षको हुनु भयो भन्ने प्रश्न कसैले सोध्यो भने यो प्रश्न सामान्य हो । तर, यही प्रश्न दक्षिण कोरियाका कसैलाई सोधेमा यो आश्चर्यमय लाग्न सक्छ । नाजवाफ भएर घोरिएर, केही समय लिएपछि मात्र आफ्नो उमेर भन्न सक्ने अवस्थामा धेरै कोरियाली छन् । कोरियाको आश्चर्यको चलन के छ भने मानिस जन्मनेबित्तिकै एक वर्षको गणना […]