डिसेम्बरमा जन्मिएको बच्चा जनवरीमै दुई वर्ष

यदि तपाईँ कति वर्षको हुनु भयो भन्ने प्रश्न कसैले सोध्यो भने यो प्रश्न सामान्य हो । तर, यही प्रश्न दक्षिण कोरियाका कसैलाई सोधेमा यो आश्चर्यमय लाग्न सक्छ । नाजवाफ भएर घोरिएर, केही समय लिएपछि मात्र आफ्नो उमेर भन्न सक्ने अवस्थामा धेरै कोरियाली छन् । कोरियाको आश्चर्यको चलन के छ भने मानिस जन्मनेबित्तिकै एक वर्षको गणना […]