नेपाल एक कृषिप्रधान देश हो । यहाँका अधिकांश मानिस कृषि पेसामा आबद्ध छन् । कृषि तथा अनुसन्धान परिषद्ले गरेको २०६१ सालको परीक्षणमा देशको करिब ६३ प्रतिशत जनसंख्याको रोजगारी तथा जीविकाको आधार कृषि भएको पाइएको छ । त्यसैले मानिसहरू कृषिक्षेत्रमा नै आत्मनिर्भर हुने गरेका छन् । ६३ प्रतिशत जनसंख्या कृषिमा आधारित त भन्यौं, तर बर्सेनि मलखादको […]