८ जना नेपालीलाई काबुलबाट उद्धार गरियो, ३४ जना पर्खाइमा

काठमाडौँ– राजनीतिक संकटमा फसेको अफगानिस्तानबाट शनिबार थप ८ जना नेपालीको उद्धार गरिएको छ । उद्धारका लागि ४२ जना नेपालीहरु काबुल विमानस्थल नजिकै राखिएकोमा ती मध्ये ८ जनालाई अफगानिस्तानबाट बाहिर निकालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। उद्धार हुनेक्रममा थप ८ जना […]

सम्बन्धित सामग्री

दोहा हुँदै ८ नेपालीको अफगानिस्तानबाट उद्धार

काठमाडौँ– कतारको दोहा हुँदै ८ जना नेपालीलाई आइतबार अफगानिस्तानबाट काठमाडौं उद्धार गरेर ल्याइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार नेपाल एयरलान्सको दोहा–काठमाडौँको नियमित उडानबाट थप ८ जना नेपाली स्वदेश फर्किएका छन् । ससँगै हालसम्म ७७८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको पररष्ट्र मन्त्रालयले जनाएको छ । अझै उद्धारको पर्खाइमा अफगानिस्तानको काबुलमा ३४ जना […]