काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा

काठमाडौँ । अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्ध रूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको […]

सम्बन्धित सामग्री

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

पोखरा– पोखराको आर्थिक विकास र समृद्धिका लागि यहाँको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न माग गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको समन्वयमा सोमबार भएको छलफलमा सहभागी नागरिक समाज, उद्योगी–व्यवसायी लगायतले नियमित उडानको व्यवस्था गर्न माग गरेका हुन् । पोखराबाट चीनका विभिन्न सहरसम्म नियमित रुपमा सिधा हवाई उडान गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनीहरुको माग […]

भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग

भैरहवामा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरिएको छ। नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको...

मौसम विभागले भन्यो : आन्तरिक उडानको ‘इनरुट’ पूर्वानुमान गर्न सकिन्न

१९ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएको छ । मौसम विभागले एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको हो । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागको स्पष्टीकरण छ । विभागको मौसम पूर्वानुमान […]

यात्रु अर्काे उडानको पर्खाइमा थिए (फोटोफिचर)

पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइबारको यो रुटमा पहिलो उडान थियो। पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ।...

पोखराबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यताबारे छलफल

१० जेठ, काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यताबारे जहाज निर्माता कम्पनी एयरबससँग छलफल गरेको छ । कम्पनीका अनुसार पोखराबाट कुन जहाज कुन गन्तब्यमा उपयुक्त हुन्छ भन्नेबारे एयरबसले सुझाव दिएको छ । बुद्ध एयरका अनुसार कम्पनीले पोखराबाट भारतका विभिन्न शहर र अन्य देशमा उडानको तयारी गरिरहेको छ । कम्पनीले लामो दुरीको […]

अफगानिस्तानमा ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ ।कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहनुभएका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेक

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।...

आन्तरिक उडानको संख्या बढ्ने

पछिल्लो समय बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध भएपछि केही गन्तव्यमा उडानको संख्य थप गरिएको उनको भनाइ छ।

भारतले बढायो आन्तरिक उडानको संख्या

एजेन्सी। भारतले लकडाउनलाई खुकुलो बनाउँदै आन्तरिक उडानको संख्या बढाएको छ। यसअघि ५० प्रतिशत उडानलाई अनुमति दिएको भारतको सिभिल एभियसन मन्त्रालयले बढाएर ६५ प्रतिशत पुर्याएको हो। कोरोना महामारीको समयमा गरिएको लकडाउनका कारण भारतीय हवाई उद्योग ठूलो समस्यामा परेको थियो। तर अब लकडाउनलाई केही खुकुलो बनाउने क्रममा हवाई उडानको संख्या बढाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।