कोभिड–१९ को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णालीमा पूर्वतयारी कस्तो छ ?

 कोरोना भाइरस (कोभिड–१९) को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी थालेको छ । त्यसका लागि प्रदेशमा प्रवेश गर्ने नाकाहरुमा होल्डिङ सेन्टर स्थापना गर्नेदेखि एम्बुलेन्सको बन्दोबस्त गर्न आग्रह गरिएको छ ।बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्न सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर निर्माण गर्ने, भारत लगायत छिमेकी मुलुकबाट प्रदेश भित्रिने सम्पूर्ण व्यक्तिको एन्टिजेन विधिबाट कोरोनाभाइरसक

सम्बन्धित सामग्री

लमजुङ जिल्ला अस्पतालमा फिभर क्लिनिक सुरु

लमजुङ – कोभिड–१९ संक्रमण जोखिमको तेस्रो लहर सुुरु भएसँगै लमजुङ जिल्ला अस्पतालमा पुनः फिभर क्लिनिक शुरु भएको छ । अस्पतालमा आएका बिरामीहरूमा कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि अस्थायीरुपमा फिभर क्लिनिक स्थापना गरिएको अस्पतालले जनाएको हो ।अस्पतालमा आएका विरामीहरूमा पहिलो चरणमा फिभर क्लिनिकबाट परिक्षण गरि थप उपचार सुुरु गरिने अस्पतालका प्रशासकिय प्रमुख हेमन्त श्रेष्ठले बताए […]

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’

कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो संक्रमण)लाई रोक्न काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले मंगलबार १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो । आदेश उल्लङ्घन गर्नेविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिइएको छ । […]

कोभिडको तेस्रो लहर रोक्न प्रदेश सरकारको द्रुत कार्ययोजना

धनगढी – कोभिड–१९ को सम्भावित तेस्रो लहरको संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले द्रुत कार्ययोजना बनाएर लागू गरेको छ ।भारतसहित विश्वका विभिन्न राष्ट्रमा कोरोना महामारीको तेस्रो लहर फैलन लागेको बेला नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा तेस्रो लहरलाई महामारीको रुपमा फैलिन नदिएन कार्ययोजना बनाएर लागू गरेको […]

सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको संक्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन्।...

तेस्रो लहर नियन्त्रण गर्न सुर्खेतमा यस्तो छ कार्ययोजना

जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतले सम्भावित कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न कर्णाली प्रदेशमै जिल्लाले पहिलोपटक कार्ययोजना तयार गरेको हो । कार्ययोजनामा कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना …

कोरोनाको तेस्रो लहर नियन्त्रण गर्न कार्ययोजना बनाउँदै सुर्खेत

जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतले सम्भावित कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्‍याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न कर्णाली प्रदेशमै जिल्लाले पहिलोपटक कार्ययोजना तयार गरेको हो ।कार्ययोजनामा कोभिडको तेस्रो लहर आएमा कु...

कोरोनाको सम्भावित तेस्रो लहरको सामना गर्न सीसीएमसी थाल्यो गृहकार्य

काठमाडौं। कोरोना महामारीको सम्भावित तेस्रो तहरको सामाना गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गृहकार्य सुरु गरेको छ। “तेस्रो लहर आउने पूर्वानुमानसँगै सीसीएमसीले सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धि कार्यलाई थप प्रभावकारी र व्यवस्थित रुपमा सम्बोधन गर्न आजबाट सरोकारवाला–विज्ञहरुसँग कार्ययोजना सहित अगाडी बढ्ने उपाय र मोडेलहरुको बारेमा विशेष गृहकार्य अगाडी बढाइएको छ,” सीसीएमसीका प्रवक्ता कृष्णहरि पुष्करले बताए।

कोरोनाको सम्भावित तेस्रो लहरको सामना गर्न सीसीएमसी थाल्यो गृहकार्य

काठमाडौं। कोरोना महामारीको सम्भावित तेस्रो तहरको सामाना गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गृहकार्य सुरु गरेको छ। “तेस्रो लहर आउने पूर्वानुमानसँगै सीसीएमसीले सोको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धि कार्यलाई थप प्रभावकारी र व्यवस्थित रुपमा सम्बोधन गर्न आजबाट सरोकारवाला–विज्ञहरुसँग कार्ययोजना सहित अगाडी बढ्ने उपाय र मोडेलहरुको बारेमा विशेष गृहकार्य अगाडी बढाइएको छ,” सीसीएमसीका प्रवक्ता कृष्णहरि पुष्करले बताए।