काठमाडौं : प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले कोभिड-१९ को संक्रमणसँगै बालबालिकामा परेको ‘डिजिटल प्रभाव’को बारेमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीवार समितिले कोभिड-१९ को सन्निकट सम्भावित तेश्रो लहर र बालबालिकामा पर्नसक्ने भनिएको प्रभाव सम्बन्धी कार्यसूचीमा रहेर मन्त्रालयका सचिवहरु, बाल…