धनगढी – कोभिड–१९ को सम्भावित तेस्रो लहरको संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले द्रुत कार्ययोजना बनाएर लागू गरेको छ ।भारतसहित विश्वका विभिन्न राष्ट्रमा कोरोना महामारीको तेस्रो लहर फैलन लागेको बेला नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा तेस्रो लहरलाई महामारीको रुपमा फैलिन नदिएन कार्ययोजना बनाएर लागू गरेको […]