लमजुङ – कोभिड–१९ संक्रमण जोखिमको तेस्रो लहर सुुरु भएसँगै लमजुङ जिल्ला अस्पतालमा पुनः फिभर क्लिनिक शुरु भएको छ । अस्पतालमा आएका बिरामीहरूमा कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि अस्थायीरुपमा फिभर क्लिनिक स्थापना गरिएको अस्पतालले जनाएको हो ।अस्पतालमा आएका विरामीहरूमा पहिलो चरणमा फिभर क्लिनिकबाट परिक्षण गरि थप उपचार सुुरु गरिने अस्पतालका प्रशासकिय प्रमुख हेमन्त श्रेष्ठले बताए […]