स्वास्थ्य सेवा हब बनाइँदै लुम्बिनी प्रादेशिक अस्पताल

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै सुविधासम्पन्न र ठुलो सरकारी अस्पतालका रूपमा स्तरोन्नति गरिँदै छ।

सम्बन्धित सामग्री

लुम्बिनी: कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयूसहितको एम्बुलेन्स संचालन

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । एक करोड लगानीमा सञ्चालनमा ल्याएको एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।डा. देवकोटाले एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि लैजानका लागि मात्र नभइ सो अवधिमा समेत स्वास्थ्य सुविधा प्राप्त हुने जानकारी गराए । एम्बुलेन्समा एक जना मेडिकल अधिकृत र एकजना स्वास्थ्यकर्मीको रोहबरमा स्वास्थ्य सेवा उपलब्ध गराइने उनले

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो

काठमाण्डाै - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ। स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गर्न सफल भएको छ । वर्षमा दुईपटक अनुगमन मूल्याङ्कन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो । अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका...

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो । स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ ।  अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गरेको छ ।वर्षमा दुईप

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो

काठमाडाैँ- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ। सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो। स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ। अघिल्लो वर्ष ७४ […]

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा टिकट र बेड निःशुल्क

बुटवल : लुम्बिनी प्रदेश सरकारले दुईवटा प्रादेशिक अस्पतालहरुमा निःशुल्क टिकट र बेडको व्यवस्था गरेको छ। आइतबारदेखि लागू हुने गरि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपीडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क भएको हो। स्वास्थ्य उपचारमा विपन्न नागरिकको पहुँच पुर्‍याउने उद्देश्यले सुरु भएको निःशुल्क सेवाको…

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा विस्तार

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बुधबारदेखि थप ४ प्रकारका सेवा थप गरेको छ । बुधबार एक समारोहका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमर्जेन्सी सेवाको शुभारम्भ गरेका हुन् । सो क्रममा बोल्दै मन्त्रीले लुम्बिनी प्रदेशमा स्वास्थ्य जनशक्तिको समस्या रहेको बताउँदै प्रदेश लोक सेवा आयोगको मुद्दा टुङ्गिन नसक्दा जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको गुनासो गरे ।मन्त्रालयका सचिव बिकास देवकोटाले लुम्बिनी प्र