पेरोल साहित्य प्रतिष्ठानको आयोजनामा हाइकु विशेष कार्यक्रम सम्पन्न

काठमाडौं, ३० चैत्र । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले साहित्यमा हाइकुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पेरोल साहित्य प्रतिष्ठान, नेपालको आयोजनामा काठमाडौंको थापागाउँमा आयोजित नव वर्ष २०८० को शुभकामना आदनप्रदान तथा हाइकु विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली साहित्यको विकासमा साहित्यकारले खेलेको भूमिकाको प्रशंसा गरे । प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली […]