नव वर्ष २०८० को शुभ उपलक्ष्यमा देश÷विदेशमा रहनुहुने सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। श्री शाके संवत् १९४५, विक्रम संवत् २०८०, यस संंवत्सरको राजा बुध, मन्त्री शुक्र रहनेछन्। वर्षारम्भमा शुभको प्रभाव बढिरहेको छ। आ–आफ्ना जिम्वेवारी इमान्दारीसाथ पूरा गर्नेछन्। यस वर्षको संवत्सरको नाम पिंगल हो जसको फल यस प्रकार रहनेछ– वित्तप्रकोपसर्वात्मा नानाव्याधिरनेकधा। वाहनैश्च समायुक्तः पिंगले जायते […]