पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

अर्जेन्टिना विश्वकप फुटबलको ‘राउण्ड अफ १६’ मा प्रवेश गरेको छ ।गएराति पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।    अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक–एक गोल गरे।खेलको ३९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए। उनको प्रहार पोलिस गोलकिपरले बचाए ।४६ औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। ६७ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २&n

सम्बन्धित सामग्री

अर्जेन्टिना  विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमाडौं : अर्जेन्टिना  फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २ १ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो।अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे। अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो।खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो।खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर

अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा, अष्ट्रेलिया आउट

अष्ट्रेलियालाई २-१ ले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने अष्ट्रेलिया विश्वकपबाट आउट भएको छ । ३५ औं मिनेटमा लियोनल मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलो गोल गरे । यो गोलसँगै ३५ वर्षीय मेस्सीले डिएगो म्याराडोनालाई पछि पार्दै विश्व कपमा अर्जेन्टिनाका लागि दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । म्याराडोनाले ८ गोल गरेका थिए । […]

अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

दाेहा । फिफा विश्वकप २०२२ मा अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको उपाधी दावेदार अर्जेन्टिनाले समूहको अन्तिम खेलमा पोल्याण्डलाई २-० ले हराउँदै समूह विजेता बनेको हो । आज बिहान सम्पन्न खेलमा ३९औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टी प्रहारलाई मेस्सीले गोल गर्नबाट चुकेपछि पहिलो हाफ गोलरहित बराबरी भएको थियो । […] The post अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया नक आउट चरणमा प्रवेश

काठमाडौं । अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिना पोल्याण्डलाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक/एक गोल गरे । यहि समूहको अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई […]

विश्व कप फुटबल : फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन

काठमाण्डाै - विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ । समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।  अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्...

विश्व कप फुटबल : अर्जेन्टिना, पोल्यान्ड र अस्ट्रेलिया अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो । अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो । समूह ‘सी&rsq...

पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।

अर्जेन्टिना समूह विजेता बन्दै नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित रहेको थियो । अर्जेन्टिनाले बल पोसेसन र […]

अन्तत: अर्जेन्टिना नकआउट चरणमा प्रवेश, नाइजेरिया २-१ ले पराजित

१३ असार, काठमाडौं । नाइजेरियालाई २-१ ले हराउँदै अर्जेन्टिना विश्वकप फुटवलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलको ८६ औं मिनेटमा मार्कोस् रोजोले निर्णायक गोल गरेपछि अर्जेन्टिना अन्तिम १६ मा पुगेकाे हाे । खेलको १४ औं मिनेटमा लियोनेल मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लिए पनि नाइजेरियाले ५१औं मिनेटमा पेनाल्टीमा …

विश्वकप : अर्जेन्टिनाविरुद्ध क्रोएशिया–समूह डी (म्याच प्रिभ्यु)

अर्जेन्टिना र क्रोएशिया विश्वकपमा यसअघि मात्रै १ पटक आमने सामने भएका छन् । सन् १९८४ को विश्वकपको समूहगत चरणमा यी दुईबीच प्रतिस्पर्धा भएको थियो । दुबै समूहगत चरणबाट नकआउट चरणमा पुग्ने निश्चित भइसकेपछि भएको स्पर्धामा अर्जेन्टिनाले क्रोएशियलाई १–० ले हराउँदै समूहको शीर्ष स्थान ओगटेको थियो ।