अन्तत: अर्जेन्टिना नकआउट चरणमा प्रवेश, नाइजेरिया २-१ ले पराजित

१३ असार, काठमाडौं । नाइजेरियालाई २-१ ले हराउँदै अर्जेन्टिना विश्वकप फुटवलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलको ८६ औं मिनेटमा मार्कोस् रोजोले निर्णायक गोल गरेपछि अर्जेन्टिना अन्तिम १६ मा पुगेकाे हाे । खेलको १४ औं मिनेटमा लियोनेल मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लिए पनि नाइजेरियाले ५१औं मिनेटमा पेनाल्टीमा …

सम्बन्धित सामग्री

क्यामरुनसंग ब्राजिल पराजित, स्वीजरल्याण्ड नकआउट चरणमा

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन …

सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा

काठमाडौं – स्वीट्जरल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। शक्रबार राति स्टेडियम ९७४ मा भएको खेलमा सर्बियालाई ३–२ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो। स्वीट्जरल्यान्डका लागि शेरदान शाकिरीले २० औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। सर्बियाका लागि खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै खेललाई बराबरीमा फर्काए। ३५ […]

जितेर पनि जर्मनी विश्वकपबाट आउट, स्पेन हारेरपनि नकआउट चरणमा

समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरेपनि जर्मनी विश्वकपबाट बाहिरिएको । समू्ह ‘ई’ बाट स्पेन र जापान विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

विश्वकप फुटबल प्रतियोगिता : अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

काठमाडौं, मंसिर १५ । अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल […]

फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो […]

अष्ट्रेलिया नकआउट चरणमा प्रवेश, ट्युनिसियासँग हारेपनि फ्रान्स नकआउट चरणमा

म्याथ्यु लेकीको उत्कृष्ट गोलको मद्दतमा अष्ट्रेलियाले डेनमार्कलाई १-० पराजित गर्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । तनावपूर्ण गोलरहित पहिलो हाफसम्म डेनमार्कले कब्जा जमाएको थियो । तर यस समूह डी खेलमा कुनै पनि अवसरलाई गोलमा रूपान्तरण गर्न असफल भएको थियो। समूह डीको अर्को खेलमा ट्युनिसियाले फ्रान्सविरुद्ध अग्रता लिएको खबरले दोस्रो हाफको सुरुमा प्रत्येक पास, गोलको […]

डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो । अष्ट्रेलियाका लागि एक मात्रै निर्णायक गोल म्याथ्यु लेकीले गरे । खेलको ६० औं मिनेटमा लेकीले गोल गरेका थिए। यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक […]

च्याम्पियन्स लिगः पीएसजीलाई हराउँदै सिटी नकआउट चरणमा प्रवेश

काठमाडौं, ९ मंसिर । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी समूह विजेता बन्दै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोल अन्तरले पराजित गर्दै सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा जित दिलाउन रहिम […]

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक नकआउट चरणमा प्रवेश

काठमाडौं : अष्ट्रिया समूह उपविजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे।खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन्। यस जितसँगै समूह 'सी' मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो। र, समूहको उपविजेता बन्यो। अष्ट्रिया पहिलो पटक युरो कपको नकआउट चरणमा

स्विजरल्यान्डलाई हराउँदै इटली युरो कपको नकआउट चरणमा

काठमाण्डाै - स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटली नकआउट चरणमा प्रवेश गरेको हो । इटलीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई र सिरो इमोबाइलले एक गोल गरे ।  जितसँगै इटलीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । ६ अङ्क जोड्दै इटली समूहको शीर्ष स्थानमा रहेको छ । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्यान्डको यो पहिलो हार हो । स्विजरल्यान्डले दुई खेलमा एक अङ्क जोडेको छ ।