अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया नक आउट चरणमा प्रवेश

काठमाडौं । अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिना पोल्याण्डलाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक/एक गोल गरे । यहि समूहको अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई […]

सम्बन्धित सामग्री