काठमाडौँः स्तरोन्नतीका क्रममा तीन वर्षदेखि अलपत्र रहेको लामोसाँघु जिरी सडक आयोजनाको ठेकेदारलाई तीन दिनभित्र आयोजना क्षेत्रमा उपस्थित हुन सरकारले निर्देशन दिएको छ। लामोसाँघु तामाकोशी जिरी सडक आयोजनाले सार्वजनिक सूचना प्रकाशन गर्दै ठेक्काको सर्त अनुसार काम नभए सम्झौता रद्द गर्ने चेतावनी पनि दिएको छ।
आयोजनाले वर्षातको समयमा सवारी आवागमनका लागि