पशुपति क्षेत्र विकास कोषले गर्‍यो वनकाली पार्किङको ठेक्का रद्द

२१ भदौ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले वनकाली पार्किङको ठेक्का रद्द गरेको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो । पशुपति क्षेत्र अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालन नगरेको भन्दै ठेक्का रद्द गरेको हो । सम्झौताअनुसार […]

सम्बन्धित सामग्री

आदेश पालना गर्न पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरलाई अदालतको निर्देशन

उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकालाई आदेश पालना गर्न अनुरोध गरेको छ।

आदेश पालना गर्न पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरलाई अदालतको निर्देशन

उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकालाई आदेश पालना गर्न अनुरोध गरेको छ।

पशुपति क्षेत्र विकास कोषको विज्ञमा अशोक सिलवाल नियुक्त

काठमाडौं । लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवाल पशुपति क्षेत्र विकासको विज्ञ नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदले सिलवाललाई विज्ञ नियुक्त गरेको हो । नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् साँस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रुपमा पशुपति क्षेत्रको विकास, संरक्षण, सम्वर्धन आदिका लागि सिलवाललाई […]

महादीप दान गर्नेसँग शुल्क लिए कारबाही : पशुपति क्षेत्र विकास कोष

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँगशुल्क नउठाउने जनाएको छ। कोषले रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने बताएको हो। दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि कोषले आग्रह गरेको छ। महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाटएक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।पशुपति क्षेत्रमा सो

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन्।...

पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र विकास कोष

पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोष सदस्य सचिवमा थापा नियुक्त

काठमाडौँ- सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री स्तर निर्णयबाट सरकारले थापालाई चार वर्षका लागि सदस्य सचिव पदमा नियुक्त गरेको हो। थापा यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष थिए।

पशुपति क्षेत्र विकास कोष भन्छ : श्लेष्मान्तक वनमा इसाईहरूको शवको चिहान पुरानै हो

काठमाडौं : पशुपति विकास कोष परिसरको क्षेत्रमा क्रिश्चियन धर्मावलम्बीहरूले शव गाड्ने र पक्की चिहान बनाउन थालेपछि सनातन धर्म महासंघले आइतबार एक विज्ञप्ति जारी आपत्ति जनायो।क्रिश्चियन समुदायले गैरकानुनी, आपराधिक, अवाञ्छित एवं हिन्दु समुदायविरुद्ध आक्रमण गरिरहेको महासंघले जनाएको छ। २०६८ जेठ १ गते सर्वोच्च अदालतको आदेशपछि त्यस क्षेत्रमा इसाई धर्मावलम्बीको शव गाड्न निषेध गरिएको थियो।विज्ञप्तिमा उल्लेख गरिएको छ, 'आजपर्यन्त त्यहाँ इसाई धर्मावलम्बीहरूबाट लाश गाड्ने काम रोकिएको छैन। चैत २६ ग

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा दुई सदस्य नियुक्त

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त हुनुभएको छ ।