पीपीएमओको निगरानी पछि ठेक्का रद्द

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको निगरानीपछि नेपाल राष्ट्रिय पुस्तकालयले भवन निर्माणको ठेक्का रद्द गरेको छ । सेटिङको आशङ्कापछि खरिद अनुगमन कार्यालयले बोलपत्रमा उल्लेखित बुँदाहरूमा टिप्पणीसहित लेखि पठाएसँगै पुस्तकालयले भवन निर्माणको अहिलेसम्मका बोलपत्र खरिद सम्बन्धी प्रक्रिया रद्द गरेको हो । ‘भवन निर्माणको बोलपत्र आव्हान सम्बन्धी सूचना अनुसार चार वटा निर्माण व्यवसायी बाट बीड डकुमेन्ट खरिद […]