काठमाडौँ – एमसिसी परियोजनाका लागि एमसिए नेपालले लगाएको ठेक्का रद्द गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ। आफूले पाएको ठेक्का यथावत कायम राख्नुपर्ने माग गर्दैै टाटा प्रोजेक्ट लिमिटेडले दायर गरेको रिट निवेदन खारेज गर्दै सर्वोच्च ठेक्का रद्दलाई मान्यता दिएको हो। न्यायाधीश हरिप्रसाद फुयाल र सारङ्गा सुवेदीको इजलासले अनुमानित लागत मूल्यभन्दा बढीमा लागेको ठेक्का रद्द गर्ने […]