काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने मौमसविद्ले बताएका छन् ।
मनसुन बाहिरिने क्रममा रहेकाले अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो।
उहाँका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएकाे छ ।
देशका धेरै ठाउँमा केहीबेर पछि घाम लाग्ने उहाँले बताउनुभयो । आज काठमाण्डौमा पानी पर्ने सम्भावना कम रहेको पनि उहाँले बताउनुभयो ।