काठमाडौ : शनिबार धुमधामसँग मनाइएको शिवरात्री पर्वका क्रममा भगवान महादेवको आरधनााक लागि पशुपतिनाथ परिसरलाई सजाएर झकिझकाऊ बनाइएको थियो।
पशुपति क्षेत्र विकास कोषले विद्युतीय बत्ती र फूलको समिश्रण गरेर भगवान महादेवको तीर्थस्थललाई मनमोहक बनाएको थियो।
भक्तजन प्रवेशन गर्ने पुशपतिनाथ परिसरको मूलगेटको क्षे...