काठमाडौँ- पुशपतिनाथ मन्दिर परिसर विभिन्न रंगका फूलहरूले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पवित्र पाशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ ।
सधैँ भीडभाड रहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रौनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आ…