महाशिवरात्रीको अवसरमा कामना सेवा विकास बैंकले पशुपतिमा पुगेका भक्तजनहरुलाई पिउने पानी र जुस वितरण गरेको छ ।बैंकले शिवरात्रीमा पुशपतिनाथ मन्दिर दर्शनका लागि लाइन बसेका भक्तजनलाई पिउने पानी र जुस वितरण गरेको जनाएको छ । यस्तै बैंकले काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानमा समेत उक्त सेवा प्रदान गरेको जनाएको छ ।बैंकले आफ्नो सामाजिक […]