अफगानिस्तानमा ६९ तालिबान लडाकु मारिए

काबुल : अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सवै तालिबान लडाकु नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन ।…

सम्बन्धित सामग्री

अफगानिस्तानमा विदेशी नागरिकलाई खतरा छैन - तालिबान प्रवक्ता

काठमाण्डाै – अफगानिस्तान तालिबान विद्रोही समूहको नियन्त्रण नजिक पुगेको छ । तालिबान लडाकु ३४ वटा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएर केन्द्रीय राजधानी काबुलमा प्रवेश गरिसकेकाले अफगानिस्तान तालिबानको नियन्त्रण नजिक पुगेको बीबीसीले जनाएको छ । तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।तालिबान लडाकु काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा घानीले ...

तालिबान लडाकु राजधानी काबुल नजिक पुग्यो

काठमाडौं : अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन्। मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ। समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन्।अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। अमेरिकाले काबुलमा

तालिबान लडाकुद्वारा अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा

एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानका थप दुई प्रान्तीय राजधानी कब्जा गरेको छ । अफगानिस्तानका आधाभन्दा बढी राजधानीमा कब्जा जमाइसकेको तालिबान लडाकुले थप दुई प्रान्तीय राजधानी कब्जा गरेको समाचार एजेन्सी एपीले जनाएको छ । तालिबान लडाकु हाल अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुल पनि तालिबान लडाकुको कब्जामा आएमा […]

एक दिनमा ५७० तालिबान लडाकु मारेको अफगान रक्षा मन्त्रालयको दाबी

एजेन्सी। अफगानिस्तानमा पछिल्लो २४ घण्टामा सुरक्षा फौजको कारबाहीमा परी ५७० जना तालिबान लडाकु मारिएका छन्। अफगान रक्षा मन्त्रालयकाअनुसार नगरहार, खोस्त, लोगर, पक्तिया, कान्धाहार, हेरात, फराह, जज्जान, समान्गन, हेलमन्द, तखार, कुन्दुजm पन्जशीर प्रान्तमा भएको सुरक्षा कारवाहीमा उनीहरु मारिएका हुन्। कारबाहीमा १६१ जना तालिबान लडाकू घाइते भएको बताइएको छ। तालिबान लडाकु आक्रामक रुपमा अघि बढेपछि सुरक्षा फौजले जवाफी कारबाही गरेको हो।

अफगान सुरक्षा फौजको कारबाहीमा ७७ तालिबान लडाकु मारिए

एजेन्सी।अफगानिस्तानको हेलमन्डमा सुरक्षा फौजको कारबाहीमा परी ७७ जना तालिबान लडाकु मारिएका छन्।कारबाहीमा परी २२ जना तालिबान लडाकु घाइते भएका छन्।सुरक्षा फौजले तालिबान लडाकूमाथि स्थल र हवाई आक्रमण एक साथ गरेको थियो।अफगानिस्तानका उपरक्षामन्त्रीका प्रवक्ता फवाद अमानले तालिबान मारिएको जानकारी दिएका हुन्।“पछिल्लो २४ घण्टामा हेलमन्ड प्रान्तको राजधानी लश्कर गाहमा तालिबान सैन्य आयोगका तीन जना प्रमुखसहित ७७ जना तालिबान मारिएका छन्”,उनले भने।

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकु मारिए

मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकु अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् । फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकु लक्षित अफगान सुरक्षाबलले बुधवार गरेको हवाई कारबाहीमा परी २३ तालिबान लडाकु मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहीबार बताएका छन्। बुधवार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा भारी सङ्ख्यामा […]

चार दिनमा ९५० तालिबान मारिएको अफगान सेनाको दाबी

काठमाडौं। पछिल्लो चार दिनमा भएको संघर्षमा ९ सय ५० जना तालिबान मारिएको दाबी अफगानिस्तानको सुरक्षा फौजले गरेको छ। सुरक्षा कारबाहीमा ५ सयभन्दा तालिबान लडाकु घाइते भएको जनाइएको छ। सुरक्षाकर्मीहरू र तालिबान लडाकुहरू बीच देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भइरहेको छ। अमेरिका र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि त्यहाँ तालिबान र सरकारी फौजबीच संघर्ष चर्केको