कर्णालीमा संक्रमण हुने संख्या ओरालो लाग्दै, एकै दिन ४५७ जनाले जिते कोरोना

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ। भने कोरोना जित्नेको संख्या बढिरहेको छ। पछिल्ला केही सातादेखि निरन्तर कोरोना जित्नेको संख्यामा वृद्धि भएको हो। आज एकै दिन प्रदेशभर चार सय ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा गरिएको आरटी पिसिआर परीक्षणमा एक सय २१ जनामा संक्रमण पुष्टि भएको छ। भने ६ सय १५ जनामा गरिएको एन्टिजेन विधिबाट भने थप एक सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। योसँगै पछ...

सम्बन्धित सामग्री

घट्दै कोरोना संक्रमण

कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो।

चार जनामा कोरोना संक्रमण, ४४ जना संक्रमण मुक्त

काठमाडौं, १ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस अवधीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या चार सय ७९ रहेको छ ।

थप २४ जनामा कोरोना संक्रमण, ५१ जना संक्रमण मुक्त

काठमाडौं, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, आज कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ रहेको छ । यस अवधिमा मृतकको संख्या सुन्य रहेको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा संक्रिय संक्रमतिको संख्या आठ सय १२ रहेको छ ।

दिल्लीमा कोरोना संक्रमण विस्फोटक !

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमण विस्फोटक स्थितिमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  पछिल्ला २ दिनमा कोरोना संक्रमितको संख्या दोब्बर भएको छ । एकैदिन कोरोना संक्रमितको संख्या ३७% बढेको छ । लामो समयपछि कोरोना संक्रमण दर बढेर २.४४ प्रतिशत पुगेको जनाइएको छ । भारतको स्वास्थ्य विभागका अनुसार शुक्रवार एकैदिन नयाँदिल्लीमा थप १ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको छ । १ दिनअघि दिल्लीमा थप १ हजार ३१३ संक्रमित फेला परेका थिए ।

अमेरिकामा कोरोना संक्रमण फेरि बढ्याे, नौ सातामा बिरामी संख्या ६ गुणा बढी

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । अघिल्लो वर्ष यही बेलाको भन्दा संक्रमित संख्या दोब्बर रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । हाल अमेरिकाभर कोरोनाका १ लाख विरामी अस्पतालमा उपचाररत रहेको र यो संख्या गत वर्ष खोप उपब्ध नहुँदाको भन्दा दोब्बर भएको पनि उनीहरुले बताएका छन् । डेल्टा भेरियन्टको संक्रमणले विस्तारै […]

अमेरिकामा कोरोना संक्रमण संख्या भ्याक्सिन कार्यक्रम सुरु गरेयताकै उच्च

अमेरिकामा दैनिक औषत कोरोना संक्रमण संख्या कोरोनाबिरुद्धको भ्याक्सिन कार्यक्रम संचालन गरेयताकै उच्च बिन्दुमा पुगेको छ । अहिले अमेरिकामा हरेक दिन कोरोना संक्रमितको संख्या औषतमा १ लाख नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुशार यो विगत ६ महिनायताकै उच्च हो । यसअगाडि औषत दैनिक कोरोना संक्रमण १ लाख नाघेको फरबरी ११ मा हो । जुनमा […]

उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३७५ जनाले वृद्धि भएको हो। सोही अनुरुप गत २४ घण्टामा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबाट उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण देखिएको थियो।

काठमाडौंमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख नाघ्यो

काठमाडौं। काठमाडौंमा कोरोना संक्रमण हुनेको संख्या दुई लाख नाघेको छ। आज ३५४ जना नयाँ संक्रमित थपिएसँगै काठमाडौंमा कुल संक्रमितको संख्या २ लाख ८३ पुगेको छ। संक्रमितमध्ये एक लाख ९० हजार ९५५ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। काठमाडौंमा हालसम्म एक हजार ७९१ जना संक्रमितको मृत्यु भइसकेको छ।

किन घट्यो कोरोना परीक्षणको संख्या ?

परीक्षणको संख्या घटाएसँगै पछिल्ला दुई दिनमा नेपालमा नयाँ संक्रमितको संख्यामा ह्वात्तै कमी आएको सरकारी तथ्यांकमा देखिएको छ । तर परीक्षणको संख्या घटेर संक्रमितको संख्या कम देखिए पनि संक्रमण दर भने अझै उच्च रहेको छ ।पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ७७० जनाको कोरोना परीक्षण गरिएको छ जसमा ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९८६ जनाको पीसीआर परीक्षण र १७८४ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ७०२ र ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।यसअघि दैनिक २० हजार हाराहारीमा परीक्षण गरिँदै आएकोम

कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै

सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट  ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २