अमेरिकामा दैनिक औषत कोरोना संक्रमण संख्या कोरोनाबिरुद्धको भ्याक्सिन कार्यक्रम संचालन गरेयताकै उच्च बिन्दुमा पुगेको छ । अहिले अमेरिकामा हरेक दिन कोरोना संक्रमितको संख्या औषतमा १ लाख नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुशार यो विगत ६ महिनायताकै उच्च हो । यसअगाडि औषत दैनिक कोरोना संक्रमण १ लाख नाघेको फरबरी ११ मा हो । जुनमा […]