यू–१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश फाइनलमा

गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधवार मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो । फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पार्यो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । मधेश प्रदेशका लागि एलिसा यादवले अ

सम्बन्धित सामग्री

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।...

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।...

जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ।...

जिल्ला तथा प्रदेश क्रिकेट संघद्वारा मुख्यमन्त्री समक्ष ज्ञापनपत्र

संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ।...

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने चार जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ।...

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको […]

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए। बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए&rsqu

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि

२३ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ । उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल समूह ‘ए’ […]

राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता

यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश, गण्डकी प्रदेश र प्रदेश नं १ को सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको […]

वाई वाई यू–१९ गण्डकी प्रदेश क्षेत्रीय छनोट क्रिकेट सम्पन्न

वाई वाई यू–१९ गण्डकी प्रदेश क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका खेलाडीको प्रदर्शनका आधारमा आइतबार (आज) खेलाडी छनोटसँगै क्षेत्रीय टिम...