वाई वाई यू–१९ गण्डकी प्रदेश क्षेत्रीय छनोट क्रिकेट सम्पन्न
वाई वाई यू–१९ गण्डकी प्रदेश क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका खेलाडीको प्रदर्शनका आधारमा आइतबार (आज) खेलाडी छनोटसँगै क्षेत्रीय टिम...
कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्दा बागमती प्रदेशले लगातार तेस्रो खेलमा सुखद नतिजा निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकाल्दा मुलपानीमा सम्पन्न अर्को खेलमा बागमतीले प्रदेशले मधेस प्रदेशमाथि १ सय ५२ रनको फराकिलो जित निकालेको हो । कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५
काठमाडौं (हाम्रो खेलकुद) – बुधबारदेखि काठमाडौंमा सुरु हुने वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा ७ प्रदेशका टोलीले सिंगल राउन्ड रोविनका आधारमा खेल्नेछन् । टियु र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल मंसिर १९ मा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रम […]
कास्की – राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ। गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो। गण्डकीको टोलीको कप्तानीको जिम्मा सुवास भण्डारीले पाएका […]
८ मंसिर, काठमाडौं। ब्याटिङमा सुवास ऐर र बलिङमा प्रकाश जैसीले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली प्रदेशले वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा अलआउट हुँदै […]
काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारदेखि सुरु हुने वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक पत्रकार सम्मेलनका साथ सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगितामा ७ प्रदेशका ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ । एकदिवसिय शैलीको प्रतियोगितामा लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । लिगका खेलहरु […]
११ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसिर पहिलो साता शुरु हुने भएको छ । क्यानले बिहीबार सबै प्रादेशिक क्रिकेट संघलाई पत्र लेख्दै मंसिर ४ गतेदेखि यू-१९ प्रतियोगिता हुने र त्यसका लागि प्रादेशिक प्रतियोगिता गर्न भनेको छ । क्यानले कात्तिक १९ गतेभित्र […]