सहकारीका रकम हिनामिना गरेकाे आराेपमा तीन सञ्चालक जेल चलान

काठमाडाैं । मोरङको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालसले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना […]

सम्बन्धित सामग्री

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

कावासोतीस्थित छिपछिपे सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका १० मध्ये सात जनालाई जिल्ला अदालत पूर्वी नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले तीन जनालाई धरौटीमा छाडेको छ ।

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

काठमाडौं । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् । जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार […]

मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरणमा पत्रकार गिरी जेल चलान

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सूर्यदर्शन ठगीका आरोपी जेल चलान

कास्की : पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो।सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २

भ्रष्टाचार मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री रजाक १२ वर्षका लागि जेल चलान

काठमाडौं : भ्रष्टाचारको मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान भएका छन्। उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गर्दै जेल चलान गरेको हो। यसअघि सन् २०२० को जुलाईमा एक अदालतले उनलाई सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना लगायतका सातवटा अभियोगमा दोषी ठहर गरेको थियो।एसआरसी इन्टरन्याश्नलबाट उनको खातामा ४ करोड २० लाख रिङगेट रकम पठाएको पाइए पनि उनले निरन्तर आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका थिए। ६९ वर्

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक १२ वर्षका लागि जेल चलान

७ भदौ, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको मुद्दामा १२ वर्षका लागि जेल चलान भएका छन् । उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गरेको हो । यसअघि सन् २०२० को जुलाईमा एक अदालतले उनलाई सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना लगायतका सातवटा अभियोगमा दोषी ठहर गरेको थियो । एसआरसी इन्टरन्याश्नलबाट […]

मलेशियाका पूर्वप्रधानमन्त्री १२ वर्षका लागि जेल चलान - BBC News नेपाली

सरकारी स्वामित्वको स्वास्थ्य कोषको रकम हिनामिना गरेको अभियोगमा नजिब रजाक अदालतबाट दोषी ठहर भएका थिए। अदालतले उनलाई १२ वर्ष जेलसजाय र २१ करोड रिङ्गिट जरिवाना सुनाएको थियो।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौँ– सिभिल सेभिङ तथा क्रेडिट कोअपरेटिभका संस्थापक अध्यक्ष तथा सिभिल ग्रुपका अध्यक्ष पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उनीमाथि सीआईबीको अनुसन्धानपछि ठगी तथा संगठित अपरामा मुद्दा चलाइएको छ । सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो […]