मलेसियाका पूर्वप्रधानमन्त्री नजिब भ्रष्टाचार मुद्दामा दोषी ठहर, १२ वर्षका लागि जेल चलान

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेल चलान भएका छन् । मलेसियाको उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गरेपछि रजाक १२ वर्षका लागि जेल चलान भएका हुन् । प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताउनुभएको छ । सरकारी स्वामित्वको स्वास्थ्य कोष वान एमडीबीको रकम हिनामिना गरेको अभियोगमा उनी सन् २०२० मा मलेसियाली अदालतबाट दोषी ठहर भएका थिए । सन् २०२० को जुलाईमा दोषी ठहर भएका ६९ वर्षीय रजाक अपीलपछि जमानतमा रिहा भएका थिए । आफूविरुद्धको आदेश कार्या...

सम्बन्धित सामग्री

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षका लागि जेल चलान

भ्रष्टाचार मुद्दामा दोषी ठहर मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षका लागि जेल चलान गरिएको छ । रजाक दुई वर्षअघि दोषी ठहर भएका थिए । तर संघीय अदालतले उनको पुनरावेदन अस्वीकार गरेसँगै रजाक जेल गएका हुन् ।