७ भदौ, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको मुद्दामा १२ वर्षका लागि जेल चलान भएका छन् । उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गरेको हो । यसअघि सन् २०२० को जुलाईमा एक अदालतले उनलाई सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना लगायतका सातवटा अभियोगमा दोषी ठहर गरेको थियो । एसआरसी इन्टरन्याश्नलबाट […]